फेसबुकमा आफ्नो नाङगो फोटो राख्ने मोडेल तिर्सना बुढाथोकी ..हेर्नुहोस के भन्छिन उनि

मोडल तिर्सना बुढाथोकीले बेलाबेलाम आफना फोटोहरु सामजिक संजाल मार्फत  सार्वजनिक गरिरहनछिन । केहिसमय आगाडी उन्ले  नुहाइरहेको अवस्थाको को फोटो फेसबुकमा सार्बजनिक गरिकी थिइन त्यो फोटोले धेरै चर्चा पाएको थियो अहिले  आएर फेरि उनले आफ्नो  फेसबुकमा नाङ्गो फोटो हालेकी छिन ।
उनले उक्त नाङ्गो फोटो किन हालेकी होलिन ? के फेसबुकमा नाङ्गो फोटो हालेर सबैले चिन्छन् ? नाङ्गो फोटो ले उनलाई माथि लैजान्न्छ ? यसअघि नुहाइरहेको अवस्थाको को फोटो फेसबुकमा सार्बजनिक गर्दा धेरै ले कमेन्ट गरेका र आहिले उनले फेसबुकमा सार्बजनिक गरेको नाङ्गो फोटोले पनि धेरै चर्चा पाएको छन् यस्ता फोटाहरु हालेर नाम कमाउनु कतिको जायज छ ।  यो उनले नै सोच्नुपर्ने कुरा हो,यस्ता गलत प्रोमोसन हाम्रो जस्तो नेपाली समाजमा पच्दैन तसर्थ यस्ता नाङ्गो फोटो  फेसबुकमा  हाल्न रोके कसो होला ?

,

0 comments

Write Down Your Responses