लोडसेडिङ फेरि बढ्यो,हेर्नुहोस लोडसेडिंग तालिका ..हप्ता को कति घण्टा को दरले बढ्यो त ??

पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शुक्रबारदेखि लागू हुने री लोडसेडिङ बढाएको छ । हाल सातामा ७० घन्टा रहेको लोडसेडिङ अब ७७ हुनेछ ।
साथै प्राधिकरणले तयार पारेको नयाँ तालिका अनुसार अब खाना पकाउने बेला पनि विद्युत आउने छैन ।भारतीय नाकाबन्दीका कारण ग्यासको अभाव भएपछि धेरेले इन्डक्सनमा खाना पकाउने गरेका थिए । तर, यो नयाँ तालिका अनुसार अब धेरै दिन वत्ति प्रयोग गरेर खाना पकाउन नपाइने भएको छ ।

, ,

0 comments

Write Down Your Responses