चिन्ता नलिनुहोस ! यसरी सेक्स गर्दा योनी भित्रै विर्य झरे पनि गर्भ रहन्न

काठमाडौँ, १४ पुष । संसारकै सबैभन्दा रोमान्सले भरीपूर्ण खेल भनिन्छ सेक्सलाई । तर सेक्सलाई जति सामान्य रुपमा बुझिन्छ यो त्यो भन्दा कैयौँ गुणा जटिल छ भन्ने कुरा बुझ्न मानिसलाई समय लाग्छ । ब्यबहारिक जिवनमा नपुगी अल्लारे युवा युवतीले यो कुरा कहिल्यै बुझ्दैनन् ।
जोशमा होस गुमाएर आफुलाई परेपछि बल्ल चेत खुल्ने उमेरका युवाहरुले पनि सेक्सलाई रोमान्टिक बनाउन गर्भ नरहने गरी सेक्स गर्नु आवश्यक छ । एक त गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ नै । तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ । यो पनि परिस्थितीजन्य कुरा हो ।
चिकित्सकका अनुसार सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही केही तलमाथी होला नत्र यो दिन अस्थायी साधनको प्रयोग नगरी योनी भित्रै विर्य छाडिदिँदा पनि गर्भ रहँदैन । २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ ।तर त्यही अनुपातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्युन हुन्छ । डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

,

0 comments

Write Down Your Responses