सुनको भाउ आजपनि घट्यो

ताजाखबर, १ पुस-सुनको भाउ आजपनि घटेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेर ४८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो ४८ हजार ५ सय रुपैयाँ प्रतितोला रहेको सुन आज एक सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजपनि चाँदीको भाउ भने स्थिर छ । विगत ९ दिनदेखि चाँदीको भाऊमा कुनै घटबढ भएको छैन ।
आज पनि चाँदी ६ सय ७५ रुपैयाँ प्रतितोलामा कारोबार भैरहेको छ ।

0 comments

Write Down Your Responses