आमाको उपचारका लागि पैसा माग्दा म्यानेजरले गरे यस्तो हर्कत ,उता आमाको ज्यानै गयो भिडियो सहित


कुनै एउटा अफिसमा काम गर्ने युवतीकी आमा अस्पतालमा सिरियस बिरामी हुन्छिन् ।चिकित्सकले जतिसक्दो छिटो पैसाको जोहो गरेर आमाको उपचार गर्न सल्लाह दिन्छन् । तर ती युवतीसँग पैसा थिएन । उनी आफूले काम गर्ने अफिसमा जान्छिन् र म्यानेजरसँग आफूलाई परेको समस्या सुनाउँछिन् ।तर ती म्यानेजरले ती युवतीसँग यौन सम्बन्धको प्रस्ताव गर्छन् र त्यसो गर्न दिए मात्रै पैसा दिने बताउँछन् । आमाको ज्यानको सवाल थियो । युवती राजी भइन् । तर उता अस्पतालमा उनकी आमाको निधन भैसकेको भन्दै फोन आयो ।

,

0 comments

Write Down Your Responses