हार स्वीकार्दै मोदीले बधाई दिए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार विधानसभा चुनावमा आफ्नो पार्टीको पराजय स्वीकार गर्दै विजयी गठबन्धनका नेता नितिसकुमारलाई टलिफोन गरी बधाइ दिएका छन्। उनले ट्वीट गर्दै नितिस कुमारलाई बधाइ दिएको जानकारी गराएका छन्। बिधान सभा निर्वाचनको मतगणना जारी छ। अहिले नितिश कुमार नेतृत्वको महागठबन्धन् करिब १६० सिटमा अगाडि छ भने भारतीय जनता पार्टी ७०ले ७० सिटमा अग्रता लिइरहेको छ।

,

0 comments

Write Down Your Responses