धेरै जना सँग सेक्स गर्ने बानी छ भने आजै देखि यसो गर्नुहोस !!

भनिन्छ नि चिनी पनि धेरै खायो भने तितो हुन्छ अनि घ्यू पनि धेरै भयो भने पखाला लाग्छ । अति भयो भने खति हुन्छ, हो सेक्सको ममालामा पनि यही सिदान्तले काम गरिरहेको हुन्छ । तपाई अपरिचित व्यक्तिसँग जत्ति धेरै सम्बन्ध बढाउदै जानुहुन्छ त्यत्ति नै तपाईको स्वस्थ्य जोखिममा पर्दै जान्छ ता की तपाई जत्ति चलाखी अपनाउनु हुन्छ जस्तो कन्डमको प्रयोग । तर कन्डमको प्रयोगले यौन रोगहरु मात्रा रोक्ने हो तर कुरा यो छ की दिनाहु फरक व्यक्तिहरुसँग सेक्स गर्नु भनेको नै तपाई मनो बन्नु रोगी हो । धेरैको बानी छ कि घरमा भन्दा बाहिर बढी सम्पर्क राख्ने तर यो पनि बुझ्नु जरुरी छ की बाहिरको तपाईको पार्टनर कत्तिको स्वस्थ छ यो कुरामा, जब की तपाईले उसको विगत बुझिसकेको हुदैन । यो प्रसंगमा तपाई भन्नुहोला कोठी जानेहरु होस् पश्चिमेलीहरुलाई त केही भएको सुनिदैन त ? यत्तिखेर तपाई गलत सावित हुनेछ किनकी ती यौन रोगले भन्दा पनि धेरै जसो स्वासप्रसासका रोग अनि मुटुका रोगहरु बाट समेत मर्नेको सख्ंया एक अध्ययन अनुसार धेरै छ । धेरै जनासँगको सम्पर्कले लाग्ने ती रोगहरुको लक्षण तत्काल नदेखिए त पनि लामो समय पछि विस्तारै बढ्दै जान्छ । ती रोगहरुको मुख्य स्रोत भनेकै तपाईले सम्भोगको समयमा गर्ने चुम्बन हो जसबाट एकपल्टमा लाखौ व्याक्टेरियाहरु शरिरभित्र आदनप्रदान हुन्छ । जसको प्रभाव अप्रत्यक्ष रुपमा लाइफटाइम रहिरहन्छ । अर्को कुरा स्वस्थ यौन जिवन भनेका हप्तामा १/२ दिन स्वस्थ तरिकाले गर्ने सम्बन्धमा हुन्छ । साथ साथै जत्ति तपाई यौन सम्पर्क गर्दै जानुहुन्छ उत्ति नै कमजोर बन्दै जानुहुनेछ यदि व्यवस्थित प्रक्रियामा गर्नुभएन भने ।अन्तत : स्वस्थ यौन जिवनका लागि सुरक्षित पार्टनरसँग भन्दा अरुसँग सम्पर्क नगरौ अनि चाँडै मृत्यूको मुखबाट जगाऔँ ।

,

0 comments

Write Down Your Responses