२३ हल गोरुको जुधाई !हेर्नुहोस भिडियो सहित

पुस २७, नुवाकोट, बाह्य र आन्तरिक पर्यटकहरुको मनोरंजन लागी पर्बकै रुपमा प्रख्यात नुवाकोटको गोरुजुधाइ मेलामा २३ हल गोरु जधुाईने बुलफाइट हुने भएको छ । बुलफाईट आयोजक समितिले सोमबार पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै नुवाकोटको तारुका र वेत्रावती मेला अन्तिम चरणमा पुगेको बताउँदै यसपटक तारुकामा १५ हल र नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमामा ८ हल गोरु जुधाइने बताएका छन् । पर्यटन बोर्ड सञ्चालक समितिका अध्यक्ष राजेन्द्र सापकोटाले मेलालाई आन्तरिक र बाह्य पर्यटन प्रबर्द्धनको ‘प्रडक्ट’का रुपमा विकास गर्न लागेको बताए ।

, ,

0 comments

Write Down Your Responses