यस्तो खतरनाक मिसाइल को प्रयोगले रुसले अमेरिकालाई पार्नेछ यसरी ध्वस्त !
एजेन्सी –
१. रुससँग १,६४३ न्यूक्लिएर मिसाइल तयार छन् जब कि अमेरिकासँग १,६४२ छन् ।
२. रुसको सबैभन्दा शक्तिशाली मिसाइल एसएस–१८ हो । यसको एक झट्काले पुरै न्यूओर्क राज्यलाई धोस्त पार्न सक्छ । नाटोले यस मिसाइलको नाम सैटेन दिएको छ किन कि यो १० न्यूक्लिएर बमबाट बनेको छ र यसको धोस्त पार्ने क्षमता हिरोसिमामा झरेको बमभन्दा डेढ हजार गुणा बढी छ । ३. अमेरिकाको ८० प्रतिशत जनसंख्या देशको देशको पूर्व र पश्चिम क्षेत्रमा छन् । यस क्षेत्रलाई निशाना बनाएर हानिएका मिसाइलले केही क्षणमै त्यहाँ नरसंहार मच्याउन सक्छन् । रुसको जनसंख्या अमेरिकाको भन्दा कम भएता पनि त्यो पुरै देशमा फैलिएको छ । त्यसैले रुस पहिलो र दोश्रो न्यूक्लिएर हमला पछि पनि बच्ने छ ।
४.युद्धमा दुस्मनको मस्तिष्कको अवस्थालाई पढ्ने कलामा रुसले महाभारत बनाएको छ । रुसका जासुस विश्वभर हमेरिकाको भन्दा धेरै चुस्त छन् । युद्धको समयमा यिनको भूमिकाले रुसको जीतलाई सुनिस्चित पार्ने छ ।
५. अमेरिकाको तयारीका बारेमा उनीहरु अन्दा यसरी लगाउँछन् कि अहिलेसम्म दुई अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र जिमि कार्टर न्यूक्लिएर हमला गर्नका लागि कोर्ड कार्ड हराइसकेका छन् । क्लिन्टनले त कैयौँ महिनौँसम्म कार्डलाई सुटसँगै ड्राई क्लिनिङका लागि दिएका थिए । र कमान्डो सम्हाल्ने अमेरिकी कमान्डर रक्सीको नशामा पाइएका छन् र वोदका उनको मनपर्ने रक्सी हो ।
0 comments
Write Down Your Responses