माल्भिका सुब्बा आमा बन्दै ..उनि अहिले साढे ५ महिना को गर्भवती
पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू र आफ्ना श्रीमान्ले बिहे गरेको ५ बर्षपछि सन्तान जन्माउने निर्णय गरेको खुलासा गरेकी छिन् । आफ्नो इन्स्ट्राग्राममा श्रीमान् र आफ्नो तस्बिर उनले पोष्ट गरेकी छिन् । उनले आफ्नो पेटमा स्वस्थ बच्चा हुर्कदै गरेको समेत जनाएकी छिन् । उनले आफ्नो पेटमा साढे ५ महिनाको बच्चा हुर्कदै गरेको समेत जानकारी दिएकी छिन् । उनले यो तस्बिर पोष्ट गरे लगतै उनलाई शुभकामनाको ओइरो पनि लागेको छ । पूर्व मिस नेपाल सुब्बा अहिले स्टेज कार्यक्रम र आफ्नै व्यवसायमा व्यस्त छिन् ।
0 comments
Write Down Your Responses