एस एस पी रमेश खरेल द्वारा अभिनित म्युजिक भिडियो हेर्नुहोस
दीपक खाण्डको निर्देशन र डि.के.फिल्म्सको निर्माणमा युवा गायक भुवन प्यासी को सोर रहेको “यो देशको लागि म जन्म लिएको हू ” बोल को गितमा एस एस पी रमेश खरेलले पहिलो पटक अभिनय गरेका हुन्।
हेलिकोप्टरको समेत प्रयोग गरी प्रहरी तालिम किनेद्र लगायत देशका विभिन्न ठाउँहरुमा छायांङकन गरिएको यस भिडियोमा चर्चित अभिनेत्री उर्मिला रायमाझीलाइ पनि ससक्त अभिनयका साथ् एस एस पी खरेल संगै देख्न सकिन्छ । निर्देशक खांडले हामीसंगको कुराकानीका क्रममा बताएअनुसार यस गीतको पुरा भिडियो यही शुक्रबार बाट सबै नेशनल टेलिविजन को साथै युटुब फेस बुक मार्फत रिलिज हुने निर्माता भुवन प्यासीको साथै निर्माण पक्षले जानकारी गराएका छन् ।
0 comments
Write Down Your Responses