सिन्धुपाल्चोकलाई केन्द्र बनाएर फेरी गयो भूकम्प

१६ पुस, काठमाडौं । सिन्धुपाल्चोकको सेलाङ नजिकै केन्द्र बनाएर बिहीबार बिहान ४.३ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको छ ।
बिहीबार बिहान ७ बजेर ४१ मीनेट जाँदा ४.३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि अझै पनि त्यसका पराकम्प जाने क्रम रोकिएको छैन । अहिले सम्म चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय २१ वटा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

,

0 comments

Write Down Your Responses