१५ पुस, नवलपरासी ।सवारी दुर्घटना मा दुईको मृत्यु
पोखराबाट दिल्ली जाँदै गरेको ना ५ ख ९५२४ नम्बरको बसले बर्दघाटबाट चोरमारातर्फ जाँदै गरेको लु १७ प ९८५ नम्बरको मोटरसाइकललाई मंगलबार राति अरुणाखोला दुम्किवासको बीच जंगलमा ठक्कर दिएको थियो ।
मृतकको शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चोरमारामा राखिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
0 comments
Write Down Your Responses