केपी शर्मा ओलीबिरुद्ध स्वास्थ्यमन्त्री रामजनम चौधरीको खतरनाक सुचना षड्यन्त्र
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध स्वास्थ्यमन्त्री रामजनम चौधरीले षड्यन्त्र सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले मनमोहन मेमोरियल मेडिकल कलेज सञ्चालनको प्रक्रिया अघि बढाए लगतै स्वास्थ्यमन्त्री चौधरीले प्रचार षड्यन्त्र सुरु गरेका छन् ।मंगलबार स्वास्थ्यमन्त्री चौधरीले आफु निकटका केही पत्रकाहरुलाई आफ्नै मन्त्रालयमा बोलाए । उनले आफुलाई उर्दृत नगर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले मनमोहन मेमोरियललाई गलत प्रक्रियाबाट सञ्चालनमा ल्याउन खोजेको जानकारी गराए ।
मेरो नाम कतै पनि नआओस्, प्रधानमन्त्रीले गलत प्रक्रियाबाट कलेज सञ्चालनमा ल्याउने तयारी गर्नु भएको छ । मलाई समेत दवाव थेकि नसक्नुको भयो, त्यही भएर मैले तपाईहरुलाई गोप्यरुपमा बोलाएको हुँ, स्वास्थ्य मन्त्रीले आफुनो नाम कतै पनि नआउने सर्त राखेर प्रधानमन्त्रीविरुद्धको सुचना संप्रेशन गरे ।स्वास्थ्यमन्त्री चौधरीले केही दिनअघि मनमोहन मेमोरियलका पदाधिकारीसँग भेट गरेका थिए । उनीहरुबीचको कुरा नमिलेपछि प्रधानमन्त्रीसँग पदाधिकारीहरु पुगेका थिए । प्रधानमन्त्री ओलीले प्रक्रिया अघि बढाए लगतै उनी प्रचार षड्यन्त्रमा जुटेका हुन् ।

0 comments
Write Down Your Responses